Posted inलकडाउन डायरी

‘मनो बाबा’

पेशाले म एक बेकंर, विगत २१ महिना देखि राष्ट्रिय बाणिज्य बैँक बर्दघाट शाखामा कार्यरत छु ।जन्मघर बर्दघाट र कर्मघर भक्तपुर भएता पनि लकडाउनका कारणले मात्र नभइ जागिरको कारणले पनि म र मेरो छोरी यहाँ बर्दघाट छौँ भने श्रीमान् र परिवार भक्तपुरमा नै हुनुहुन्छ। केही महिना अघि देखि नै सामाजिक संजालका भित्ताहरु हुन् या टिभी च्यानलहरुमा […]