Posted inलकडाउन डायरी

भित्ताको फोटो

सारा संसार लकडाउनमा छ। मानव जाति सबै आ-आफ्नो घरभित्र थन्किएका छन्। सामाजिक दुरी बनाउनुपर्ने भएर कतै निस्कन मिलेको छैन। तर आफू भने परदेशको ठाउँमा दिनरात नभनि ड्युटी गर्नु परिरहेको छ। हप्ताैपछि आज मुस्किलले एक दिन बिदा पाएको छु। कोरोना भाइरसले बिश्व हल्लाइरहेको अवस्थामा पनि मनमा त्रास बोकेर काम गरिरहँदा बेलाबेला शरीर नै लथ्रक्कै गल्नेगरि घरको […]