Posted inलकडाउन डायरी

जुनी खाने कसरी!

सबै नेपालीको सपना हो काठमाडौँ । अनायासै म पनि काठमाडौँ पुगे र क्रमशः अन्जानमै पाइलाहरुले फड्को मार्नु थाले । अनुभवहिन यात्री, यात्रा अनुभवमा निस्के । म बाङ्गो रुखलाई पनि सोझो देख्ने मान्छे । जानेको कुरा पनि प्रस्तुति र प्रदर्शन गर्न नसक्ने म, नभएको कुरा गर्नु त आकाश खसाउनु जत्तिकै गाह्रो । पढाइको पनि छुरा नभइ […]