Posted inलकडाउन डायरी

दिवाकर दादा !

प्रिय डायरी, हेर न अस्तिसम्म कलेजको परीक्षा सरह सबै विषयको आवधिक पत्र विभिन्‍न खोज, शिर्षक बुझाउनु पर्ने थियो । त्यसैले गर्दा यता तिमीलाई भेट्न पाएको थिइँन । अब त फुर्सद पाएको छु । तर डायरी तिमीलाई थाहा छ मलाई यसरी फुर्सद छ भनेर बस्नै मन छैन । लकडाउन हुन्छ भन्‍ने बित्तिक्कै कर्म घर छोडेर जन्म […]