Posted inलकडाउन डायरी

पंख फिँजाइ आकाशमा उड्न चाहन्छु म!

हामीले सुन्दै आएको र भोग्दै आएको कुरा हो  कि “समय परिवर्तनशील छ।” आज आफै कोठाको एउटा कुनामा बसेर सोच्दै छु, महसुस गर्दै छु, अपनाउँदै छु । हिजो के थियो, आज के भयो …. हे दैव ! भोलि के हुने हो। सबैको रक्षा गर। ‘यो के भयो।आनौठो कुरा आयो के जाति रोग आयो’ भन्दै हुनुहुन्थ्यो आमाले […]