Posted inलकडाउन डायरी

मनकाे डढेलाे

खै, नियम पालना गरेकाे भनाै कि गुप्तबास भनाैँ ? घरबाट एक पाइला पनि अघि नसारेकाे महिना दिन बितिसक्याे। विश्वव्यापी महामारीकाे रुपमा फैलिएकाे यो काेराेना भाइरसले मलाई मात्रै हाेइन विश्वकाे अरु कुनामा बस्ने मै हुँ भन्ने शक्तिशालीलाई पनि घरकाे चारकुने पिंजडामा थुनिन बाध्य बनाएकाे छ। कोराेनाले निम्त्याएको कहालीलाग्दो दिन।  झिसमिसे साँझको बेला थियो। इयरफोन र मोबाइल लिएर […]