एकाबिहानै हजुरआमाको नियमित खाने औषधि सकिएका कारण औषधि पसल जाने आदेश आयो । सरकारको लकडाउनको पालना गर्नु पर्ने पनि छ । सरकारले सर्वसाधरणका लागि भनेर बिहान ७ बजे देखि ९ बजे सम्म पसल खोल्ने निर्णय गरेको कुरा छिमेकबाट आए पछि करिब ७:४० तिर औषधि किन्न बजार लागे । करिब ४० मिनेटको हिडेर बजार पुगे । […]