Posted inलकडाउन डायरी

अब म भाग्दिनँ !

हिजो मात्रै जस्तो लाग्छ जब मेरो साहुनीले मलाई भन्नुहुन्थ्यो “तँलाई केही गर्न आउँदैन, यसैको लागि मैले तेरो आमालाई पैसा दिएर पठाको ? राम्रोसँग काम गर् नत्र तँलाई घर पठाएर मेरो पैसा फिर्ता ल्याउँछु।” आज जत्ति याद ताजा छ, त्यत्ति नै घाउ पनि ताजै रहेछ । थाहै नपाइ आँखा पो रसाइसकेछ । ती दिनहरु बिर्सने कोसिस […]