Posted inलकडाउन डायरी

नयाँ परिवार

कोरोना भाईरस रोग बनेर डढेलो जस्तै बिश्वोमा फैलिरहेको बेला लकडाउन औषधी बनेर मान्छेको घर-घरमा छिर्दै थियो। यही रोग र औषधीले हाम्रो देशलाई पनि कहाँ अछुतो राख्थ्यो र बारम्बार ढोका ढक्ढकाउँदै थियो।अब के हुने हो र कस्तो हुने हो भनेर सबैको मनमा उत्सुकता बढ्दै थियो। म विद्यार्थी हुँ । इन्टर्नकै रुपमा भएपनि सरकारी अफिसका दिनहरु भर्खर […]