Posted inलकडाउन डायरी

दिउँसो कि राति?

कोरोना संत्रासले झ्याप्पै छोप्यो। यदाकदा नेपाल बन्दको अनुभूतिमा अभ्यस्त नै बनिसकेका भए पनि एकान्तबास या बन्दाबन्दीकोबारे यसअघि त्यस्तो अनुभव त के अन्दाज समेत थिएन। त्यसैले त सुरुका केही दिनहरुमा बन्दाबन्दीमा रहन निकै सकस भयो।  लामो दुरीका गाडीहरु बन्द हुने खबर आउनासाथ अब ‘लकडाउन’ हुने भयो भन्दै सहरलाई कर्मक्षेत्र बनाएकाहरु गाउँ जान हतारिए। ८ चैत्रमा नयाँबसपार्क […]