Posted inलकडाउन डायरी

झ्याउ छ यार !

दिनहुँ मेरो झ्याल बाहिर कराउने चरा अनि मेरो मोबाइलमा लगाएको अलार्म, आजभोलि म देखेर झर्किंदो हो। रिसाउँदो हो, मनमनै गाली गर्दो हो, अनि भन्दो हो आफूलाई सुख भएपछि अरुको मतलब नगर्ने? हुनपनि अन्याय नै भएको छ। म सधैँ उनीहरुकै सहायतामा उठ्ने गरेको थिए। आजभोलि उनीहरुलाई वास्ता नगरी घण्टौसम्म सुतिदिन्छु। यसको मूल कारण लकडाउन नै हो। दैनिक […]