Posted inलकडाउन डायरी

कहाँ छाै कहाँ ?

बिहान भाले नबास्तै देखि सुरुवात हुने मेरो व्यस्तताले विश्राम पाएको छ अहिले। कुनैबेला एक कप चिया पिउन समय थिएन तर आज मसँग चिया, कप  र समय सबैथोक छ। पन्ध्र वर्ष लामो विद्यार्थी जीवनको इतिहासमा नभएको बिदा मेरै अघिल्तिर ठिङ्ग उभिदिएको छ । शरिरको तौलले नयाँ आकार लिएको छ । ४३ बाट ५२ केजी भएकी छु। बिहान उठेर कलेज […]