Posted inलकडाउन डायरी

किसानलाई केको लकडाउन !

कोराना भाइरस फैलिन नदिनका लागि लकडाउन गरिएकाे छ । स्कुल, कलेज, अफिस, सरकारी तथा निजी कार्यालय प्रायः सबै बन्द छन् । अहिले पनि मानिसहरू आफ्नो समय घरपरिवारसँगै बिताउँदै छन् । यो समयमा मानिसहरु आफ्नो घरको विभिन्‍न काम सिक्दै गर्दैछन् । म पनि आफ्नो समय परिवारकाे साथ बिताउँदै छु । घरका विभिन्‍न कामहरु पनि सिक्दै छु ।  […]