Posted inलकडाउन डायरी

मकाउ अनुभव

कुरा सुरुवातबाटै गरौं होला। म मकाउको द भेनेसियन क्यासिनोको सेक्युरीटी डिपार्टमेन्टको मेडिकल टिममा काम गर्ने भएकाले कोरोना भाइरसको बारेमा हल्का अगाडि नै हामीलाई जानकारी थियो। सुरुवातमा त लागेको थियो यो सामान्य रुघाँ नै होला भनेर। तर एक दुई हप्ता पछि थाहा भयो कि यो त ख़तरा महामारी नै पो रहेछ । हालसम्म यसकाे कुनै औषधी पनि छैन। अरुलाई जस्तै ममा पनि […]