Posted inलकडाउन डायरी

ऋण कसरी तिर्नु!

गलत साझेदारहरुको चयनले घिटघिट गरेर कछुवा गतिमा चलिरहेको सुपरमार्केट व्यवसायलाई जेनतेन घिच्याइरहेको बेलामा एकाएक विश्व हल्लाउने कोरोनाको सन्त्रास नेपाल भित्रियो। बैशाखको अन्त्यमा नै टुंगो लाग्नुपर्ने काम काेराेना सन्त्रासले पेण्डुलम जस्तै भएको थियाे। कैयौ आर्थिक लेनदेन र हिसाबकिताब त्यसै अलपत्र परे। एकहप्ता  सम्म खासै केही सोच्नै  सकिन मैले। दिमाग खाली कसरी अनगिन्ति समस्याले घेरेको आफ्नो व्यवसायलाई फेरि […]