Posted inलकडाउन डायरी

मन्त्रीज्यूलाई मेराे निमन्त्रणा

आज जेठ ३१ गते शनिबार Lockdown को कति औं दिन पनि याद छैन। एक डेढ महिना त याद भयो। त्यस पछिका दिनहरुमा त याद हुनै छाड्यो। मैले यो अवधिमा social media मा कहिले लिपुलेक कालापानी देखि जाजरकोट रुकुम हत्या काण्ड, कहिले गगन थापा vs प्रधानमन्त्री ओलीकाे संसदमा सवाल जवाफ त कहिले पुण्य गौतम, मुकुन्दे घिमिरे, डोनाल्ड ट्रम्पकाे video […]