Posted inलकडाउन डायरी

त्याे दिनको पर्खाइ

हामी अहिले आफ्नो – आफ्नो  सुरक्षार्थ  लकडाउनमा  छौं। यो माहामारीको लहरले जीवजन्तु, पशुपंक्षी लगायत वातावरणकाे लागि राम्राे गरेकाे छ । तर बाहिर सडकपेटीमा रहेका प्राणीको भोक कसले मेटाउँछ भनेर मनमा दुख लाग्छ। हरेक दिन फालिएका बासी भात, कुहिएको, सडेगलेका खानेकुराले भाेक मेटाउनेका लागि याे एकदम गाह्राे बेला हाे। उनीहरुलाई यस्ताे बेलामा खानेकुराकाे व्यवस्था गरेर माया […]