Posted inलकडाउन डायरी

माया बाँडिन्न मैयाँ

साँच्चिकै उनको माया नहुँदो हो त यो कथा लेख्ने नि थिइँन होला!  मेरी एउटी सानी मैयाँ छिन्। जसलाई म असाध्यै माया गर्छु। यो माया कुनै शब्दले परिभाषित गर्नै सक्दैन। एउटी राजकुमारीकाे मिठो कल्पना थियो चाहाना थियो। अनि भगवानसँग प्रार्थना पनि।जसलाई पाउँदा संसार जितेजस्तै भयो। जस्लाई देख्दा म सधैँ फुरुङ्ग हुन्छु। उनी मेरो जीवनलाई स्वर्ग बनाउने परी […]