Posted inलकडाउन डायरी

सम्धीज्यू

लकडाउनलाई पछ्याउँदै आएको आज ३५ दिन भएछ। दुबईको अन्तर्राष्ट्रिय बिमानस्थलमा काम गर्ने भएकाले बिमानस्थल बन्द भएपछि हाम्रो पनि अनिश्चित तर सुखका दिन आए भन्ने महशुस भयाे। तर कोभिड १९ सङ्क्रमण हुने उच्च जोखिमको ठाँउ हो बिमानस्थल । काम गर्ने ठाउँमा अलग्गै डर। हप्तामै चार भिन्दा-भिन्दै समयमा काममा जानुपर्ने पीडा एकातिर, अर्कोतिर स्यालरी नआउने अपुष्ट समाचार। […]