टाढा हुनुको पीडा

केही सपना, खुशी  र सुन्दर भबिस्यको अभिलाषा बोकेर  पोर्तुगल आएको तीन बर्ष बितेछ। जीवन बगेको खोला जस्तै लाग्छ।समय पनि कयौँ पीडा, छटपटाहट, चित्कार रोदन सहदै  संघर्ष गर्दै अबरोध पन्छाउदै एकनास अबिरल बगिरहेको हुन्छ। जीवन नदी जस्तै नबग्ला। तर नदी र जीवनकाे संघर्ष उस्तै लाग्छ्न्। बर्खा र हिउँदमा नदीको तागत पनि फरक हुन्छ। हाम्रो जिन्दगीमा पनि …