Posted inलकडाउन डायरी

बेमौसमी झरी

याे साता आमाको मुख हेर्ने दिन पर्याे। मलाई कहिल्यै पनि मातातीर्थ औंसीको महत्व भएन। तर यो बर्ष म धेरै नै भावुक भएँ र आमालाई फोन गरेँ। यो विशेष दिनमा आमाको मुख नहेरेको पनि दश बर्ष भइसकेछ। पढ्न भनि सहर पसेको हिजो जस्तै लाग्छ। दिनहरु कति चाडै बित्ने रहेछन् थाहै नहुने। अहिले कोभिड–१९ ले विश्व नै […]