Posted inलकडाउन डायरी

गुन्द्रुक र ढिँडो,खेत र गोठ यहीँ जीवन गै जाला!

नारा र प्लेकार्डले मात्र बन्दैन देश  न माटो र पत्थरले बन्छ बन्द र हड्तालले बन्दैन देश न शोषण र भाषणले बन्छ  देश त बरु कृषिमा क्रान्तिले बन्छ सम्पूर्ण नेपालीको रोजगार प्राप्तिले बन्छ सत्यम्, सुखम्, सुन्दरम् नेपाल चाहनेहरु हो , देश अब कृषिमा क्रान्तिले बन्छ !  यस्तो समय आउला भन्ने कल्पना सायदै हामी कसैले गरेका थियाैं। समयले गराएको गाउँघरसँगैको भेट अनि समयसँगै बितेका […]