Posted inलकडाउन डायरी

एउटा अनौठो अनुभव

करिब दुइ वर्षदेखि पढाइको सिलसिलामा अस्ट्रेलियाको सुन्दर सहर सिड्नीमा छु।  संसारभरिबाट आएका मानिसहरुको कर्मथलो बनेको सिड्नी सहर हरेक प्रहर ब्यस्त रहने गर्दछ। आफ्नै गतिमा बगिरहेको यो सहर आफूसँगै वर्षौदेखि यहाँ बस्ने मानिसहरुको सपना साथ लिएर हिंडिरहेको छ। सपनाहरु पूरा गर्न हिँडेकाहरुको कथाले सिड्नी भरिएको छ। बितेका दुई वर्षको मेरो दैनिकी पनि यहाँका अरु मानिसहरु जस्तै भागदौडमै […]