Posted inलकडाउन डायरी

बरण्डा

बिहानीपखको मिठो निन्द्रा बिगार्ने  मोबाइलको झर्को लाग्दो घन्टीको आवाज नसुनेको पनि निकै दिन भइसक्यो। अहँ , पटक्कै  छैन, हतार दौड धूप केही छैन। पहिले र अहिलेको  दैनिकी पुरै फेरिएका छ। बिहान मज्जाले निन्द्रा पुगिन्जेल सुत्छु। उठेर  झ्याल खोलेर बाहिर हेर्छु नरमाइलो लाग्छ। बिहानीले मलाई नै जिस्काए जस्तो। हावाका झोक्काहरुले पनि मुटुमै हाने जस्तो! सधैं पाउने शुभबिहानीकाे आभास, अहँ पटक्कै पाउँदिन।       प्रभातसँगै मनमा केही आशाको किरण सहित हतार हतार मोबाइल […]