Posted inलकडाउन डायरी

त्याे चुलबुले केटी

सानैबाट चुलबुले स्वभावको म । साथीहरुसँग भेट्ने, घुम्ने, डुल्ने, ठूला साना सबैसँग रमाउने, गफ हान्ने, सायद म जन्मिएकै चञ‌चल पुतली झैँ उड्न होला जस्तो लग्थ्यो ।  एक्कासी आयो कोरोना भाइरस। कलेज स्कुल वरपर सबै बन्द भए। अनि सुरु भयो लकडाउनका दिन।  सबैको जस्तै न हो मेरो पनि आजहरु हिजोका भन्दा कुनै फरक छैनन्।  ठ्याक्कै फोटोकपि । […]