त्याे चुलबुले केटी
सानैबाट चुलबुले स्वभावको म । साथीहरुसँग भेट्ने, घुम्ने, डुल्ने, ठूला साना सबैसँग रमाउने, गफ हान्ने, सायद म जन्मिएकै चञचल पुतली झैँ उड्न होला जस्तो लग्थ्यो । एक्कासी आयो कोरोना भाइरस। कलेज स्कुल वरपर सबै बन्द भए। अनि सुरु भयो लकडाउनका दिन। सबैको जस्तै न हो मेरो पनि आजहरु हिजोका भन्दा कुनै फरक छैनन्। ठ्याक्कै फोटोकपि । …