Posted inलकडाउन डायरी

ख्याम्पु

मुलुकभर कोभिड–१९ को कारण लकडाउन छ। व्यस्त दैनिकीहरु खुम्चिएर कोठाभित्र सीमित भएका छन्। सुरुवाती दिनहरुमा कोठा वा घरैमा दिन काट्नलाई आम्मै र बाबै गर्ने मनहरु पनि अब त अभ्यस्त भइसकेका छन्। सामाजिक संजालहरुमा त्यस्तो साह्रो हल्ला गर्न छाडेका छन्। पढाइको सिलसिलामा म काठमाण्डौं उपत्यकामा छु र अहिले लकडाउनले कोठामा नै सिमित छ मेराे दैनिकीहरु। दिनहरु […]