Posted inलकडाउन डायरी

मेरो पहिलाे डायरी!

डायरी, याे शब्द नै यस्ताे छ जसले हरेक कुराहरूलाई सम्झाइदिन्छ। तर अहिले १९ वर्ष पुग्दा पनि मनका कुरा मजाले लेखेर राख्न सक्या छैन। खाली अल्छिपनले त जित्या हाेला नि! लेख्न त धेरै खाेजियाे, कक्षा ४ तिर पढ्दा म्यामले डायरी लेख्नुपर्छ है भनेपछि बेलुका स्कुलबाट फर्केर लेख्न खाेज्थेँ तर जान्दै जानिन। डायरी लेख्ने मेराे पहिलाे प्रयास […]