Posted inलकडाउन डायरी

हिजो,आज,म र भोलि

२०२० जनवरीको पहिलो साता देखी नै मैले फाट्ट-फुट्ट सुन्न थलेको थिए कोरोनाको बारेमा । जब पहिलो चोटी सुनेको थिए खासै त्रसित थिईंन । तर आज भने USA र Italy जस्ता देशहरुले पनि यो दुखद घडीमा घुडाँ टेक्नु परेको देख्दा, अलिकति मन खल्बलिएको छ ।  लकडाउनको एक दिन अगाडिसम्म पनि म कलेज जाँदै थिए, पब्लिक बसको […]