Posted inलकडाउन डायरी

आफैँलाई दिएको एक हप्ता

सरकारको पहिलो निर्णय आयो । सेवा दिनु नपर्ने, तर कर्मचारीले नियमित कार्यालय आएर कामकाज गर्नुपर्ने छ। त्यसै गरियो । लकडाउन नै भए पछि भने स्वत: बिदा पाएँ । वरिपरिका साथीहरु सबै गाउँ गए । मलाई गाउँ जान उचित लागेन । काठमान्डौमै बस्ने निधो गरेँ । लकडाउन पालना गर्ने र एक हप्ताको समय आफैलाई दिने निर्णय […]