Posted inलकडाउन डायरी

समयसँगको मित्रता

भनेको जस्तो के नै हुन्छ र ! म त समयको सिमा भित्र जे पनि अनिश्चिता मात्र देख्छु। यो अनिश्चित बन्दाबन्दीले मलाई मेरो घरको चार पर्खालमा घेरेर राखेको आज दु‌ई महिना भन्दा नि बढी भएछ।  महामारीले सिर्जेको बन्दाबन्दी मेरो लागि कल्पनीय थिएन। दुई-तीन हप्ता त इन्डोर भ्याकेसन नै जस्तो भयो। तर जब दिन गन्ती लम्बिदै गए, […]