Posted inलकडाउन डायरी

युरोपकाे लकडाउन

१४ मार्चबाट सुरु भएको युरोपको स्पेनमा लकडाउनपछि लगातारकाे घर बसाइबाट मैले जीवनमा धेरै  नयाँ कुराहरु सिक्न अनि अनुभव गर्न पाए ! लकडाउन सुरु हुनु भन्दा १ हप्ता मात्र अगाडि पुरानो बास स्थान छोडेर नयाँ शहर Palma De Mallorca आइपुगेको थिएँ। ठूलो सपना नभए पनि यो समरको काम सकाएर नेपाल फर्कने रहर बाेकेकाे थिएँ। मन मनै […]