Posted inलकडाउन डायरी

अस्पतालको ड्युटी

टिरिङ टिरिङ…. बिहानै मोबाइलको अर्लाम बज्छ । उठेर घडी हेर्दा ठ्याक्कै ०६:३० बजेको छ । हतार हतार बाथरुम छिरेर फ्रेस हुन्छु । किनकी ०७:०० बजे ड्युटी भ्याउनु छ । २ वटा टिफिन बक्स (खाना र तरकारी ) झोलामा हाल्छु केही फलफूल पनि । साथीहरू कपडा लगाएर तयार भैइसकेका हुन्छन् । म पनि हतार गर्दै जुत्ता […]