Posted inलकडाउन डायरी

माटाेसँग प्रेम

गएको फाल्गुन महिनाको अन्तिम सातातिर मलाई कलेज जादा एकदुई दिन त बिदा हुनु नि भन्ने लागिरहन्थ्यो| त्यस बखतको समय मेरा लागि निकै नै महत्वकाे थियो। किनकि त्यति बेला मैले प्रत्येक विषयका आवधिक पत्र कलेज समक्ष बुझाइ सक्नु पर्ने थियो। नभन्दै फाल्गुनको अन्तिम सातादेखि मेरो कलेजले बिदा दिइ सम्पूर्ण आवधिक पत्र बुझाउनका लागि समय निर्धारण गर्यो। […]