Posted inलकडाउन डायरी

दाेधार

खासै कथा लेख्नुपर्ने त केही छैन। तर आज धेरै स्वास्थ्यकर्मी र नर्सहरुमा कोरोना देखियाे भनेर पढ्दा मन नै खिन्न हुन्छ।अनि आफै लेखुँ जस्तो लाग्यो। नर्स बन्ने खासै इच्छा त होइन, तर कसैकाे करकापले अंगालेको पेशा पनि होइन।अपत्यारिलो पारामा मेरो जीवनको गन्तव्य बन्यो यो पेशा। जहाँबाट फेरि मेरो यात्रा अगाडि बढ्नेछ। महँगो शुल्क तिरेर यो तीन […]