Posted inलकडाउन डायरी

लकडाउनकाे मेराे आफ्नै परिभाषा

चितुवाको रफतारमा चलेको जिन्दगी अचानक पाण्डवको गुप्त वास झैं कोरोना गुप्तवासमा परिणत भयो जिन्दगी , कति थप्छौ जीवन यात्राको पुस्तकको पानामा सफलताका तिता मिठा पलहरु  समयमा सचेत बनौ थपौ प्रकृतिमा नयाँ हाँगा बिँगाहरु ।। लकडाउनकाे सुरुवातसँगै सबैको झैँ मेरो पनि दैनिक कार्यहरुमा तालाबन्दी भयो । यो लकडाउनको बेला, खुला आकासको छत्रछायाँमा, शितल, सन्तुष्टि र शरीरका अङ्ग अङ्गमा प्रकृतिको स्नेहपूर्ण चुम्बन महसुस गरेको छु । आफूलाई […]