Posted inलकडाउन डायरी

छिन छिनकाे फोन……

म एक बिद्यार्थी, घर अनि आमाबुवादेखि टाढा बसेर अध्ययन गरिरहेको। कलेजले लिने अन्तिम परीक्षा पनि चलिरहेकै थियो। यो बेला घरको अनि आमाबाबुको न्यास्रो लाग्नु त स्वभाविक नै हो। म भन्दा पनि बढी न्यास्रिनुभएको थियो गाउँमा बाबुआमा। सधैं झैँ हुने फोन कल भन्दा आजकाल २/३ गुनाले बढेकाे थियोे। बिहान र बेलुका गरि २ पटक मात्र हुने […]