Bandarle Lakheteka Gauharu EP108

आजकल पहाडका गाउँहरु रित्तिन थालेका छन् । बसाईं सर्नेहरुको ताँती छ । कसैलाई सपनाले बोलाएको छ । कसैलाई बाध्यताले लखेटेको छ । बैतडी सदरमुकाम छेवैका गाउँहरुलाई चाहिँ बाँदरले लखेटेको छ । 

उनी हुन् लिला गुरु – दशरथचन्द नगरपालिकाको ८ नम्बर वडाकी वडा सदस्य । आज हामी उनीसँग गोठालापानी बजार छेउछाउका गाउँहरु डुल्दैछौं । रित्तिँदै गरेका गाउँहरु ।

Leave a Comment

Your email address will not be published. Required fields are marked *