मलेसियाबाट देशको चिन्ता
म यति बेला मलेसियामा छु।मलेसिया सरकारले मार्च १८ तारिखदेखि मार्च ३१ तारिखसम्म लकडाउन घोषणा गरेको थियो। कोरोना सङक्रमितको सङख्या बढ्दै गएपछि फेरि दुई हप्ता थपेको छ। दुई हप्ता भनेको मार्च १८ देखि ३१ हुँदै अब अप्रिल १४ सम्म लम्बिएको छ। हामी होस्टेलमा क्वारेनटाईनमा छो। बहुत गाह्रो छ समय बिताउन तर पनि यहाँको जनताले सरकारको आदेश, …