उफ् जिन्दगी !
भनिन्छ जिन्दगीमा केही गर्ने, केही बन्ने, सपना सबैले देखेको हुन्छ। तर ती सपनाहरू कति पूरा हुन्छन्, त कति हुँदैनन् ।त्यस्तै मैले पनि जिन्दगीमा केही बन्ने र बनाउने सपनाहरु सजाएको थिए। के ती सपनाहरू पूरा होलान् ?? सामन्यतया सपनाहरू ढिलो चाडो पूरा हुँदै जान्छन् भन्ने आश हुन्छ, हुन्थ्यो। तर अहिलेको अवस्थामा मेरो सपनालाई अन्न्योलमा पारिदिएको छ। कोरोनाले गर्दा ज्युँदो रहुँला या नरहुँला ! रहे …