सुनेको थिए “राम्रो समय आउँछ आउँदैन थाहा छैन तर यो समय अवश्य बितेर जानेछ”।आजको यो समयमा यो कुरा समय सान्दर्भिक भएको छ। समय सधै उस्तै रहँदैन, आजको यो समय बितेर त अवश्य जानेछ । तर भोलिको समय कस्तो हुनेछ यो हामी कसैलाई थाहा छैन। मानिसहरु आफ्नै घरमा आफैलाई बन्द गरेर बसेका छन् जबकि सबैलाई थाहा […]