डामाडाेल पढाइ

ओहो ! आज त लकडाउन भएको पनि ५१ औँ दिन पो भइसकेछ त। यति लामो बिदा त धेरै विद्यार्थी र कर्मचारीलाई सायदै पहिलो पटक भयाे। हुन त यति बिदा म जस्तो विद्यार्थी अर्थात एक सरकारी क्याम्पसमा अध्ययनरत विद्यार्थीको लागि नौलो भने होइन। म त घर आएको पनि ५ महिना पूरा भएर ६ महिना लागिसकेछ। म …