आर. जे. उमेश
जिन्दगीले पनि नसोचिकन अनौठो कोल्टे फेर्छ। सानै देखि एउटा असल अनि कुशल सञ्चारकर्मी हुने धोको यो मनको कुनामा खोपिएको थियो। आफ्नो लगाव र मेहनतले एस एल सि दिएको ३ महिने छुट्टीमा म सञ्चार माध्यममा काम गर्ने भैसकेको थिए। ११-१२ पत्रकारिता पढ्दै काम गर्दै गरेँ। रमाइलो थियो त्यो पल जब घरको जिम्मेवारी म माथि थिएन। तर जब …