Posted inलकडाउन डायरी

सेल्फी र समाचारकै लागि राहत

 चैत २९ बिहानको ६:३० भएको थियो। मोबाइलमा घण्टी बज्यो ।आँखा मिच्दै फोनमा उठाए। फोन उठाउने बित्तिकै उहाँले भन्नुभयो ‘तपाईँ रेडियो हो?’ मैले ‘हैन’ भन्न नपाउदै उहाँले थप्नुभयो ‘मैले राहत वितरण गरेको थिए। सात बजेको समाचारमा बजाइ दिनुपर्यो।’ मैले उहाँको परिचय माग्दै साेधे ‘के राहत वितरण गर्नुभयाे ? अनि कसलाई हो?’ उहाँले आफनो परिचय दिदै भन्नुभयो […]