बिहानको झुल्के घामसँगै कल्याङकुलुङ चिर्बिराइ रहेका चराहरुको मधुर आवाज । क्षितिज पारीबाट चिहाइरहेको मधुर सूर्यको किरण । त्यसमा सुगन्ध बिनाको शाकुराका फूलहरुले बिस्कुन लगाएका। बिना संकोच , बिना आवाज बिना गन्तव्य लम्की रहेको खोलाले कति रमणीय आभास गराउँछ । तर यथार्थ त्यो भन्दा बिल्कुलै भिन्न अनि कहालीलाग्दो छ। अहिले बिपत्तिमा जीवन र मरनको दोसाँधमा हरेक […]