‘तारा’ र मेरी हजुरआमा
विश्वका अधिकांश मुलुकले कोभिड-१९ सॅंग जुध्दनु परेको छ। धेरै मुलुकले यस महामारीको फैलावटलाई न्युन राख्न आफूलाई लकडाउनमा राखेका छन्। हामी नेपाली पनि यस महामारीबाट कहाॅं बच्न सक्छौॅं र? कर्म अनुसारको फल भने जस्तै आज विश्वलाई वातावरणले ठूलो चुनौती दिएको छ। त्यसको स्वरूप हो कोभिड-१९ र यसबाट बच्न अरू मुलुकले जस्तै नेपालले पनि आफूलाई लकडाउनमा राखेको …