Posted inलकडाउन डायरी

त्याे पहिलाे ‘मेसेज’

म पोखरामा बसेर कानुन विषय पढ्दैछु।मेराे दोस्रो सेमेस्टरको परीक्षा चलिरहेको थियो । यसै त हाम्रो परीक्षा ढिला सञ्चालन भइराखेको बेला झन् कोरोनाले गर्दा अर्को सूचना नआइन्जेल सम्मको लागि परीक्षा स्थगित भयो । त्यस्तो सूचना जारी हुने बित्तिकै घर नगइकन  आमा र भाइ डेरा गरेर बस्नु भएको ठाउँ काठमाडौं पुगेँ । एकहप्ताको लागि मात्र लकडाउन हुन्छ […]