मन जस्तै हुन पाए…
आज लक्डाउनको ३७ औं दिन, यी दिनहरु पनि कति छिटै बित्दा रहेछन् ! नेपालमा मात्र नभएर विश्वका थुप्रै देशका मानिसहरु लकडाउनका कारणले काम ठ्यापै बन्द गरेर घरमै बसिरहेका छन्। तर सुर्य र चन्द्रमा भने निरन्तर आफ्नो काममा लागिरहेका छन्। त्यसैले त हाम्रो दिन र रातको प्रक्रिया चलिरहेको छ! अहिलेको यस्तो अवस्थामा हरपल हरक्षण परिवार, साथीभाइ, …