गाईको लकडाउन
महिना दिन हुन लागेछ। मेरा टाउकाका कपाल १३ सेन्टिमिटर लामा अनि चिउँडोमा उम्रेका दाह्री ३ सेन्टिमिटर लामा भएछन्। लकडाउन सुरु हुनु भन्दा केही आगडिका समय अस्तव्यस्त थिए। त्यतिबेला सोच्ने गर्थें के जिन्दगी अब यस्तै हो? गन्तब्य के हो? के खोजिरहेछु ? के पाइरहेको छु? अलि दिन आराम गर्न पाए पनि हुन्थ्यो ! यो अस्तव्यस्त दिनचर्यामा …