Posted inलकडाउन डायरी

सेताम्य बोटहरु र माहुरीका झुण्ड

चैत महिनाको रापिलो घाम। गाउँ सुनसान  छ। उसै त गाउँका पाताला बस्ती । चैते घामलाई चुनौती दिएर रुखविरुवाहरु अंकुराउँदै छन्। झरेका पातहरु बिस्तारै पलाउँदै छन्, हुर्कने बढ्ने सपना बोकेर । घर वरिपरिका सुन्तला र जुनारका बोटहरु अहिले सेताम्य बनेका छन् । सरर…. हावा चल्दा निस्कने मिठासपूर्ण वासनाले मन थामिनसक्नु पार्छ । अनि ती बोटहरुमा झुम्मिरहने […]